सुत्के’रीको बि’चल्ली ! कसरी सु’त्केरी हुने भन्ने त’नाव, लक डाउनले बनायो यस्तो(भिडियो)
पोखराको उत्तमचोक चाबिघर नजिकै एउटा परिवारलाई लकडाउनको बेलामा धेरै आपत परेको छ। यो परिवारलाई परेको आपतले खुशी हूने या दु:खी हुने भन्ने कुराको पत्तै छैन।
खुशी नभनौ भने घरमा एउटा नया सदस्य आउदै छ,खुशी पक्कै हुनुछ तर दु:खी बनाएको छ यो कुराले की नयाँ सदष्यलाई घर भित्र कसरी भित्र्याउने ,अस्पताल जाने पैसा पनी छैन।
उनिहरु भन्छन हामि संग डाक्टर संग चेक गराउने पनी पैसा छैन ,लकडाउने हामिलाई साह्रै अप्ठ्यारो पार्यो ,उनीहरु भन्छन हामिलाई सक्नूहुन्छ भने सहयोग गरीदिनुहोस हेरौ पोखरा बाट मेरो साथी टिभीले तयार पारेको यो भिडियो रिपोर्ट

Comments
Post a Comment