Posts
Showing posts from April, 2020
tinau nadima dharti matale yasto garesi bhaktaharu achamma
- Get link
- X
- Other Apps
२५०० भाडा तिर्न नसक्दा घरबेटीले कोठाबाट भाँडाकुँडा फाल्दै घरबाट निकालिदिए, सडकमा धरधरी रुँदै गरेको अवस्थामा भेटिए पिडित (भिडियोसहित)
- Get link
- X
- Other Apps
पोखरा । केहि समय अगाडी सरकारले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको थियो । लकडाउन लागेपछि मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको थियो । घरबेटीले यसरी मिनाह गरेको घरभाडाको प्रमाणको आधारमा सरकारले घरवाहल कर नलिने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका थिए । नेपालमा ६० लाखभन्दा बढी मान्छेहरु घर भाडा लिएर बस्छन् । मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रमा रहेका श्रमिक र साना व्यवसायीहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित घरधनीलाई आग्रह गर्यो । तर, अधिकांश घरबेटीहरुले भने सरकारको आग्रहलाई स्वीकार्ने छाँटकाँट देखाएका छैनन् । बरु कतिपय घरबेटीले कोरोना सर्छ भन्दै भाडावाललाई कोठामा नबस्न दबाव दिन थालेका छन् । दैनिक ज्यालादारीमा काम गने वर्ग बसोबास गरिरहेका घरका घरबेटीले सरकारको आग्रहलाई गम्भीर रुपमा लिएका छैनन् । डेरावालहरुले यस्तो विषम परिस्थितिमा घरबेटीले न्यूनतम् मानवीय सम्वेदना पनि नदेखाएको भन्दै ‘अनुरोध गर्ने’ भन्ने सरकारी निर्णयको आलोचना गरेका छन् । ‘भाडा छुटको कुरा आएपछि घरेबटीह...
सुत्के’रीको बि’चल्ली ! कसरी सु’त्केरी हुने भन्ने त’नाव, लक डाउनले बनायो यस्तो(भिडियो)
- Get link
- X
- Other Apps
पोखराको उत्तमचोक चाबिघर नजिकै एउटा परिवारलाई लकडाउनको बेलामा धेरै आपत परेको छ। यो परिवारलाई परेको आपतले खुशी हूने या दु:खी हुने भन्ने कुराको पत्तै छैन। खुशी नभनौ भने घरमा एउटा नया सदस्य आउदै छ,खुशी पक्कै हुनुछ तर दु:खी बनाएको छ यो कुराले की नयाँ सदष्यलाई घर भित्र कसरी भित्र्याउने ,अस्पताल जाने पैसा पनी छैन। उनिहरु भन्छन हामि संग डाक्टर संग चेक गराउने पनी पैसा छैन ,लकडाउने हामिलाई साह्रै अप्ठ्यारो पार्यो ,उनीहरु भन्छन हामिलाई सक्नूहुन्छ भने सहयोग गरीदिनुहोस हेरौ पोखरा बाट मेरो साथी टिभीले तयार पारेको यो भिडियो रिपोर्ट
थानकोटमा के भयो यस्तो? अलपत्र परेका दुधे बच्चा बच्चीको सडकमै बिचल्ली(भिडियो)
- Get link
- X
- Other Apps
वैशाख, काठमाडौं । थानकोटमा अलपत्र परेका तीन सय मजदुरलाई शनिबार साँझ नेकपा सांसद अञ्जना विशुंखे, प्रदेशसभा सांसद रमा आले मगर, नेपाल कम्युनिष्ट पार्टी, चन्द्रागिरि कमिटी लगायतको संयोजनमा विभिन्न जिल्लातर्फ पठाइयो । थानकोटबाट गाडी चढेर घर जान पाएपछि मजदुर खुशी देखिए । चन्द्रागिरि नगरपालिकाबाट मजदुरको उद्दार भएको विषयले सामाजिक सञ्जालमा पनि वाहवाही पायो । त्यसबाट हौसिएका जनप्रतिनिधि र स्थानीयले दैनिक मजदुरलाई गृह जिल्लातिर पठाउने सगर्व घोषणा गरे । तर, त्यसको २४ घन्टा बित्न नपाउँदै नेकपाको चन्द्रागिरि कमिटी र स्थानीय युवा मजदुर उद्धार गर्ने आफ्नो अघिल्लो दिनको कदमबाट पछि हटे । त्यसैले आइतबार थानकोट पुगेका १ सय ७६ जनालाई त्रिभुवन पार्कमा राखिएको छ । साडी र तन्नाले बेरिएको कटेरोभित्र एउटा म्याटको भरमा भुइँमा सुत्ने व्यवस्था गरिएको छ । आइतबार साँझ ७ बजे अनलाइनखबरको टोली पार्कमा पुग्दा गेटमा प्रवेश निषेध गरिएको थियो । यद्यपि, अधिकांश चौतारोमा बसिरहेका देखिए । नजिकै डेरा हुने ६ जनालाई स्थानीय जनप्रतिनिधिले फर्काइदिएका थिए (यो खबर अनलाईन खबरले प्रकाशित गरेको छ)। पछिल्लो अपडेट भिडियोमा
लकडाउन सबैको सुरक्षाका लागि हो, त्यसैले लकडाउनको पालन गरौं : रिश्ता अधिकारी
- Get link
- X
- Other Apps
काठमाडौं, ८ वैशाख । सातभन्दा बढी चलचित्रमा अभिनय गरेकी उनले आफ्नो आवाज ५० भन्दा बढी चलचित्रमा दिएकी छन् । यसैसंगै उनी नेपाली चलचित्र क्षेत्रमा (डबिङ्ग क्वीन ) का नामले परिचित छिन् । उनी अर्थात रिश्ता अधिकारी । कोरोना भाइरसका कारण गरिएको यो लकडाउन सबैको सुरक्षाका लागि गरिएको र सबैले यसकाे पालना गर्नु पर्ने पनि रिश्ताको आग्रह छ । लकडाउन सबैको जस्तै आफ्नो पनि त्यस्तै साधारण भएको र घरमै बस्नु परे पनि यो आफ्ना लागि भएको उनले बताइन् । आफू पहिले खाली भएको बेला घरमा बस्दा जसरी समय बिताउने गर्थिन अहिले पनि त्यस्तै गरि बिताउने गरेको बताउछिन् रिश्ता । यो समयमा उनले घर परिवारलाई समय दिएको घरको काम सिक्ने , सहयोग गर्ने गरेको र यति बेला नियमित रुपमा आफुले खाजा बनाउने गरेको बताइन् । यो महामारी कहिले सकिन्छ र पहिलेको जस्तै साधारण जीवनमा फेरि कहिले फर्किन पाइन्छ होला जस्तो लागेको छ रिश्तालाई पनि । यो महामारीको बेला आफ्नो इच्छा अनुरुपका काममा समय दिन र आफू पनि स्वस्थ्य रहन र आफ्नो परिवारलाई पनि स्वस्थ्य राख्न पनि उनको आग्रह छ । रिश्ता भन्छिन् – ‘आफूले सकिन्छ भने आफूले सक्ने जति राहत दिउ सकिद...