Posts

Showing posts from May, 2020

के तपाईले सपनामा नाग देवता देख्नुभयो ? तपाईमा अब यी चकित हुने ६ कुराको लक्षण हो

एजेन्सी । हामीले सपनामा के देख्न सक्ने कसैको नियन्त्रणमा छैन । सपना एउटा यस्तो सत्य हो जुन सबैका लागि सामान्य छ र हरेक व्यक्तिले जीवनमा कहिलेकाहीं सपना अवश्य देख्छ । आज हामी कुरा गर्दैछौं सर्पको सपनाको बारेमा । हो, सपनामा सर्प देखेर डराउनु सामान्य छ । यसलाई लिएर हाम्रो समाजमा थुप्रै प्रकारका विश्वासहरू छन् । धार्मिक ग्रंथहरूमा, सर्पको सपना लिएर धेरै कुराहरू भनिएको छ। आउँनुहोस जानौं सपना सँग सर्पको के सम्बन्ध हुन्छ ।।।।। १, यौ’न जीवन र सर्प केही अध्यनहरुमा यो पनि भनिएको छ कि तपाईले सपनामा सर्प देख्नु र तपाईको यौ’न जीवनको निकैं नजिकैको सम्बन्ध रहेको छ । यदि सपनामा सर्प तपाईंको ओछ्यानमा देखिन्छ वा सर्पसँग जोडिएको अन्य पुरात देख्नुभयो भने त्यसको सिधै असर तपाईंको यौ’न ऊ’र्जासँग हुन्छ । साथै सपनामा स’र्प देख्नाले तपाई आफ्नो यौ’न सा’थिका बारेमा धेरै कुराहरु जान्न सकनुहुन्छ भन्ने विश्वास छ । २, सर्प र समृद्धि पुरानो समयमा, सर्पलाई सद्धृदिसँग जोडेर हेर्ने गरिएको थिँयो । यस विश्वासको अनुसार, यदि तपाईंले आफ्नो सपनामा सर्प देख्नुभयो भने, तपाईंले चाँडै सफलता र पैसा पाउँदै हुनुहुन्छ । तपाईले...

मनिषा कोइरालालाइ भारतीय विदेशमन्त्रीले दिए कडा चे’ताबनी, बि’रोध गर्दै यस्तोसम्म भने, चिनलाइ नि छो’डेनन्(भिडियो)

Image
काठमाडौँ | भारत र नेपाल सम्बन्धबारे बलिउड अभिनेत्री मनिषा कोइराललाको ट्वीटमा लगातार विवाद बढ्दो छ । अब भारतकी दिवंगत विदेशमन्त्री सुषमा स्वराजका श्रीमान् स्वराज कौशलले उनको ट्वीटको जवाफमा थुप्रै ट्वीट गरेका छन् । स्वराज कौशलले लेखेका छन्, ‘म तपाईंसँग बहस गर्न सक्दिनँ मेरी छोरी, मनिषा कोइराला । मैले तपाईंलाई सधैं आफ्नै छोरी मानेको छु । जब तपाईंले हामीलाई १९४२– अ लभ स्टोरीको प्रिमियरमा आमन्त्रित गर्नुभएको थियो, तब म पूरा फिल्म हेर्नका लागि बस्न सकिनँ तर सुषमाले पूरा फिल्म हेरिन् । त्यतिबेला बाँसुरी तपाईंको काखमा बसेकी थिइन् । ’ हेर्नुहोस के भने त ? – https://youtu.be/mPK3F-GSrdo

को’रोना वि’रुद्ध ल’ड्न हालसम्म ३ अर्ब ४२ करोड रकम सरकारले खर्च गर्यो !

काठमाडौं । को’रोना भा’इरस संक्र’मणको महामारी विरुद्ध लडन सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ। सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा उक्त रकम खर्च गरेको हो। अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य जो’खिमलाई न्यूनिकरण गर्न चाहिने स्वास्थ्य सामग्री खरिद र जनशक्ति परिचालनका लागि स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको बतानउनुभएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको सोमबारको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले को’रोना वि’रुद्धको ल’डाईमा बजेट अभाव हुन नदिएको बताउनुभएको हो। मन्त्री खतिवडाले सरकारले स्थापना गरेको को’रोना भा’इरस रोकथाम कोषमा अहिले सम्म २ अर्ब २० करोड रुपैयाँ जम्मा भएको र उक्त रकम कार्य योजना बनाई राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजनमा सिफारिस भए अनुसार उ’द्धार र स्वास्थ्य उपचारसँग सम्बन्धित क्षेत्रमा खर्च गर्न प्रयोग गरिएको बताउनुभयो। को’रोना भा’इरसको रोकथामका लागि देशभर लकडाउन गरिएको र सी’मा नाकाहरु पूर्ण रुपमा बन्द भएको...

प्रसूति व्यथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार

रसुवा, वैशाख २० । रसुवामा प्र सूति व्य था लागेकी एक महिलाको शनिबार हेलिकोप्टरबाट उ द्धार गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–५, ठूलोस्याफ्रुकी ३३ वर्षीया छिरिङ लामाको हेलिकोप्टरबाट उ द्धार गरिएको हो । शुक्रबार रातिबाट प्र सूति व्यथा लागेर स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई उद्धार गरी काठमाडौं पठाइएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए । यो पनि समाचार पढ्नुहोस् काठमाडौं : नेपाल र भारतका नागरिक लु किछिपी आ वतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र को रोना भा इरस सं क्रमणको ‘ हट स्पट’ बन्ने जो खिम देखिएको छ। सी मा वर्ती जिल्लाहरू उच्च जो खिममा रहेकाले स्थानीय बासिन्दाले बढी सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ। सरकारले को रोना भा इरसबाट स म्भावित सं क्रमित पहिचानका लागि परीक्षणको दायरा विस्तार गरेसँगै सीमावर्ती क्षेत्रमा बढी सं क्रमित भेटिएका छन्। प्रदेश ५ को सीमावर्ती रुपन्देही र बाँके जिल्लामा शुक्रबार दुई जना पुरुषमा सं क्रमण पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘सी मावर्ती क्षेत्रमा सं क्रमणका के स बढी देखिन थाल...

प्रधानमन्त्रीको निर्देशन : लकडाउन कडा पार्नू, भारतबाट कोही आउन नदिनू !

बैशाख २१, २०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउन अझै कडा पार्न निर्देशन दिएका छन्। आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले भारतीय सीमा नाकामा पनि थप कडाई गर्न निर्देशन दिएका हुन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा लकडाउनकै कारण नेपालमा कोरोना संक्रमण फैलिन नपाएको भन्दै प्रधानमन्त्री सम्बन्धित मन्त्रीलाई थप कडाई गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भारतीय सीमाबाट हुने आवतजावतमा कडाई गर्न निर्देशन दिएका हुन्। उनले भारतबाट नेपालमा लुकीछिपी मानिसहरु पसिरहेको भन्दै त्यसलाई पूरै रोक्न निर्देशन दिएका हुन्। ओलीले छिमेकी मुलुक भारतमा अड्किएका नेपालीलाई तत्काल स्वदेश फिर्ता नल्याउन पनि निर्देशन दिएका छन्। भारतका विभिन्‍न ठाउँमा हजारौँ नेपाली नेपाली अलपत्र छन्। उनीहरुले स्वदेश फिर्ता गर्न सरकारसँग माग गर्दै आइरहेका बेला ओलीको यो निर्देशन आएको हो। उनले छिमेकी मुलुकमा कोरोना भाइरस संक्रमित बढिरहेकाले नेपालमा त्यसको जोखिम कम गर्न आवश्यक भएको बताएका थिए।

७ वर्षीया संक्रमितका बाबु भन्छन्- ‘छोरी रोइरहन्छे, म सुन्‍नै सक्दिनँ’

बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा सात वर्षीया बालिकादेखि ६० वर्ष उमेरका संक्रमितको उपचार भइरहेको छ । सात वर्षीयाका बाबु पनि संक्रमित छन् । उनी पनि आइसोलेसनमै छन् । आइतबार थ्रोट स्वाब परीक्षण गर्दा म र मेरी सात वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि हामी १५ जनालाई राति साढे १० बजेतिर एउटै एम्बुलेन्समा राखेर यहाँ ल्याइयो । त्यतिबेलासम्म छोरी मेरो काखमै थिई । ‘बाबा हामी कहाँ जाने ?’ उसले सोधिरहेकी थिई । मैले केही उत्तर दिन सकिरहेको थिइनँ । ऊ अझै डराइरहेकी छ । अस्पतालमा ल्याएपछि छोरीलाई र मलाई फरक कोठामा राखियो । छोरीले औंला छोड्न मानेकी थिइनँ । ऊ रुँदै कोठाभित्र गई । एउटै भवनमा विपरीत दिशाका कोठामा हामीलाई राखिएको छ । उसलाई एउटी महिलासँग राखिएको छ । छोरीले त्यो कोठाबाट बोलिरहेको, कराइरहेको, बाबा, अम्मी भन्दै चिच्याइरहेको सुन्छु । आइतबार राति १२ बजेतिर मलाई बोलाएकी थिई । छोरीको चिच्याहट सुनेर रातभरि सुत्न सकिनँ । छोरी चुलबुले स्वभावकी छे । खेल्न, खान, कार्टुन हेर्न मन पराउँछे । आजसम्म कहिल्यै आमाको काख छोडेर बसेकी छैन । घरमा ...